बुबा झैँ हिट नभएपछाडि यी अभिनेताले बलिउडलाई नै गरे अलविदा — OSNepal

बुबा झैँ हिट नभएपछाडि यी अभिनेताले बलिउडलाई नै गरे अलविदा

LC (KTM) December 31, 2021 0

एजेन्सी -२००१ फिल्म मुझे कुछ कहना है’ बाट बलिउडमा डेब्यु गरेका चर्चित नायक हुन् तुषार कपूर । उनि फिल्म मुझे कुछ कहना है’ बाट आफ्नो करीयर अगाडि बडाएका हुन् ।

उनको त्यो फिल्म पनि निकै चल्यो र उनले पहिलो फिल्मबाटनै धेरै फ्यान कमाउन सफल भएका हुन् । उनको यो फिल्मले व्यापार गर्ने पनि सफल भयो तुषार कपूर हिन्दी फ़िल्मका एक सिद्ध अभिनेता समेत रहेका छन् । उनले फ़िल्मफेयर सर्वश्रेष्ठ नवागत पुरस्कार पनि पाएका थिए । कपूर का जन्म २० नवम्बर २०७६ मुंबई मा भएको हो ।

तुषार कपूरका एक छोरा लक्ष्यसमेत रहेका छन् । उनि धेरै फिल्ममा अभिनय गरीसकेका छन् । तर उनका फिल्म त्यति सफल हुन् सकेनन् । उनका फिल्म लगातार फ्लप भएपछि अहिले तुषार साइड रोलमा काम गर्छन्। तर उनि आफ्ना पिता जस्तो बलिउडमा जम्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर