OSNepal बिहिबार, माघ १३ २०७८

अहिले सम्मकै फरक अबतारमा देखा परिन अदा खान

अहिले सम्मकै फरक अबतारमा देखा परिन अदा खान

  • OSNepal
  • शुक्रबार, पौस १६ २०७८


अहिले सम्मकै फरक अबतारमा देखा परिन अदा खान
Reading Time: 2 minutes

एजेन्सी -चर्चित भारतिय टिभी सिरियल नागिनबाट निकै चर्चामा आएकी चर्चित नायिका हुन् अदा खान । उनि नागिनबाट नै निकै चर्चामा आएकी हुन् । अदाले सिरियलबाट नै धेरै फ्यान कमाउन सफल भएकी हुन् । उनलाइ साइबर क्राइमको आरोप पनि लागेको थियो ।

अदा खान एक भारतीय टेलिभिजन अभिनेत्री तथा मोडल समेत रहेकी छिन् । उनको जन्म १२ मई १९८९ मुम्बई, भारतमा भएको हो । उनि टिभी सिरियल नागिन, बहने, बिष अम्रित सितार, अमृत मंथन,लगाएतका सिरियलमा अभिनय गरीसकेकी छिन् ।

उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । अदा  बेलाबेलामा आफ्ना बोल्ड तस्विरका कारण पनि चर्चामा आउने गर्दछिन्  । हालै पनि उनि हट तस्विरका कारण नै चर्चामा आएकी छिन् हेरौ उनका यि तस्विर

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड