लुम्बिनी प्रदेशसभा सदस्य उपनिवार्चनको मत परिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने — OSNepal

लुम्बिनी प्रदेशसभा सदस्य उपनिवार्चनको मत परिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

LC (KTM) May 31, 2021 0

काठमाडौँ जेठ १७ । आज भइरहेको लुम्बिनी प्रदेश सभा सदस्य उपनिवार्चनको मत परिणाम भर्चुअल माध्यबाट सार्वजनिक गरिने भएको छ । आज बिहान नौ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सम्म सञ्चालन हुने छ ।

राष्ट्रिय सभा सदस्यको लागि नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारमा नाम दर्ता गराएका छन् । ८३ जनाको प्रदेश सांसद रहेको लुम्बिी प्रदेश सभामा ३०० मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर