नयाँ बर्ष २०२२ सुरु, बिश्वभर धुमधामका साथ नयाँ बर्ष सेलिब्रेट गरिदै — OSNepal

नयाँ बर्ष २०२२ सुरु, बिश्वभर धुमधामका साथ नयाँ बर्ष सेलिब्रेट गरिदै

LC (KTM) December 31, 2021 0

आज बाट अंग्रेजी नयाँ बर्ष सन् २०२२ सुरु भएको छ । सन् २०२१ को बिदाइ र सन् २०२२ को स्वागतमा विश्वभर हर्षाेल्लासका साथ मनाई रहेका छन् । बिभिन्न देशहरुले नयाँ बर्षको स्वागत आतसबाजी गरेर गरेका छन् । अहिले अमेरिका, अष्ट्रेलिया , न्युजिल्याण्ड, हङकङ लगायतका देशहरुमा धुमधामका साथ नयाँ बर्ष मनाई रहेका छन् ।

अष्ट्रेलियाको सिड्नी हार्बर र ओपेरा हाउस तथा न्यूजिल्यान्डको पल हार्बरमा आतसबाजी सहित नयाँवर्षको स्वागत गरिएको तस्बिरहरु सामाजिक सञ्जालमा आइरहेका छन् । सिंगो विश्वले नयाँवर्ष मनाउन चाहिँ २६ घण्टा लाग्छ । कोभिड १९ महामारीको कारण पहिलेजस्तो यसपाली जमघट र कार्यक्रम गरिएको छैन तर पनि आफ्नै हिसाबले बिश्वले नयाँ बर्ष मनाई रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर