प्रदेश-२ मा जेठ २४ गते बजेट अधिवेशन आह्वान — OSNepal

प्रदेश-२ मा जेठ २४ गते बजेट अधिवेशन आह्वान

LC (KTM) May 31, 2021 0

काठमाडौँ १७ जेठ । प्रदेश-२ सरकारले आगामी जेठ २४ गते बजेट अधिवेशन आह्वान गरेको छ ।

आज सोमबार बसेको प्रदेश २ को मन्त्रिपरिषद्को बैठकले गत चैत ३० गतेदेखि शुरु भएको चालु पाँचौ अधिवेशन अन्त्य गर्दै जेठ २४ गते बजेट अधिवेशन आह्राव गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निणर्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर