OSNepal बिहिबार, माघ १३ २०७८

माओवादी महाधिवेशन : मतदाता नामावली प्रकाशन

माओवादी महाधिवेशन : मतदाता नामावली प्रकाशन

  • OSNepal
  • शनिबार, पौस १७ २०७८


माओवादी   महाधिवेशन :  मतदाता नामावली प्रकाशन
Reading Time: < 1 minute

काठमाडौं १७ पौष । अन्तत सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा निर्वाचन हुने भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ ।

शनिबार दिउँसो निर्वाचन समितिले १ हजार ७४२ जनाको मतदाता नामावली प्रकाशन गरेको हो ।

साथै केन्द्रीय सदस्य र पदाधिकारीको लागि भने सहमतिमा चयन गर्न साँझ पाँच बजे सम्म तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड