माओवादी महाधिवेशन : मतदाता नामावली प्रकाशन — OSNepal

माओवादी महाधिवेशन : मतदाता नामावली प्रकाशन

LC (KTM) January 01, 2022 0

काठमाडौं १७ पौष । अन्तत सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा निर्वाचन हुने भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ ।

शनिबार दिउँसो निर्वाचन समितिले १ हजार ७४२ जनाको मतदाता नामावली प्रकाशन गरेको हो ।

साथै केन्द्रीय सदस्य र पदाधिकारीको लागि भने सहमतिमा चयन गर्न साँझ पाँच बजे सम्म तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर