OSNepal आइतबार, मंसिर १९ २०७८

धनुषामा फेरि एक हप्ता निषेधाज्ञा थपियो

धनुषामा फेरि एक हप्ता निषेधाज्ञा थपियो

  • OSNepal
  • सोमबार, जेष्ठ १७ २०७८


धनुषामा फेरि एक हप्ता निषेधाज्ञा थपियो
Reading Time: < 1 minute

धनुषा १७ जेठ । कोरोना संक्रमणले गर्दा धनुषामा फेरि चौथौ पटक निषेधाज्ञा थपिएको छ । आज सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले जेठ २४ गतेसम्म निषेधाज्ञा थप्ने निणर्य गरेको हो ।

गत वैशाख २१ गतेदेखि निषेधाज्ञा गरिएको धनुषामा फेरि एक हप्ता थपिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड