धनुषामा फेरि एक हप्ता निषेधाज्ञा थपियो — OSNepal

धनुषामा फेरि एक हप्ता निषेधाज्ञा थपियो

LC (KTM) May 31, 2021 0

धनुषा १७ जेठ । कोरोना संक्रमणले गर्दा धनुषामा फेरि चौथौ पटक निषेधाज्ञा थपिएको छ । आज सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले जेठ २४ गतेसम्म निषेधाज्ञा थप्ने निणर्य गरेको हो ।

गत वैशाख २१ गतेदेखि निषेधाज्ञा गरिएको धनुषामा फेरि एक हप्ता थपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर