माओवादी केन्द्रको निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन, ४ बजेबाट उम्मेदवारी दर्ता — OSNepal

माओवादी केन्द्रको निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन, ४ बजेबाट उम्मेदवारी दर्ता

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । नेकपा माओवादी केन्द्रको निर्वाचन कार्यतालिका तेस्रो पटक संशोधन भएको छ ।

केन्द्रको आठौं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसकेपनि निर्वाचनको कार्यतालिका पुन संशोधन भएको हो ।

आज आइतबार दिउँसो २ बजेका लागि सारिएको निवार्चन तेस्रो पटक अपरान्ह्र चार बजेलाई सारिएको निर्वाचन समितिले जानकारी दिएको छ । अहिले ४ देखि ६ बजे सम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

त्यसैगरी, मतदानको समय भने भोली सोमबार विहान ८ देखि १ स् २५ बजे सम्मलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर