नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक सोमबार बस्दै — OSNepal

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक सोमबार बस्दै

LC (KTM) January 02, 2022 0

काठमाडौं १८ पौष । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक भोली सोमबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयले आइतबार एक विज्ञप्ती जारी गर्दै भोली सोमबार दिउँसो २ बजे बैठक बस्ने जानकारी गराएको हो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

बैठकमा सहभागी हुन केन्द्रिय कार्यसमितिका पदाधिकारी र केन्द्रिय सदस्यहरुलाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर