OSNepal मंगलबार, माघ ४ २०७८

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक सोमबार बस्दै

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक सोमबार बस्दै

  • OSNepal
  • आइतबार, पौस १८ २०७८


नेपाली कांग्रेसको  केन्द्रिय कार्यसमितिको  बैठक  सोमबार  बस्दै
Reading Time: < 1 minute

काठमाडौं १८ पौष । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक भोली सोमबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयले आइतबार एक विज्ञप्ती जारी गर्दै भोली सोमबार दिउँसो २ बजे बैठक बस्ने जानकारी गराएको हो ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

बैठकमा सहभागी हुन केन्द्रिय कार्यसमितिका पदाधिकारी र केन्द्रिय सदस्यहरुलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड