OSNepal आइतबार, माघ ९ २०७८

हेमन्त र मेलिनाको सहकार्यमा तयार भएको ‘काठमाडौँ जिल्लैमा’को चर्चा

हेमन्त र मेलिनाको सहकार्यमा तयार भएको ‘काठमाडौँ जिल्लैमा’को चर्चा

  • OSNepal
  • आइतबार, पौस १८ २०७८


हेमन्त र मेलिनाको सहकार्यमा तयार भएको ‘काठमाडौँ  जिल्लैमा’को  चर्चा
Reading Time: < 1 minute

काठमाडाैं । गायक तथा सारंगी बाधक हेमन्त कान्छा रसाइलीले ‘ काठमाडौँ जिल्लैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

हेमन्त र मेलिना राईको आवाज रहेको गीतको शब्द, लय तथा संगित समेत गायक हेमन्तकै रहेको छ ।

बिबेक खड्काको निर्देशन तथा सम्पादनमा तयार भएको गीतमा बिबेक खड्का, उजल शर्मा, कमल सिंह, भुवन अछामी, चुन्द्री लामा, बिन्दु खड्का, सरु राई, सोनिका गजमेर, करुणा पुटुवार र स्मृति मगरको अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड