OSNepal शनिबार, मंसिर ११ २०७८

कोरोना जितेकी ९७ वर्षीया वृद्धाले गरिन कोभिड अस्पताललाइ सहयोग

कोरोना जितेकी ९७ वर्षीया वृद्धाले गरिन कोभिड अस्पताललाइ सहयोग

  • OSNepal
  • सोमबार, जेष्ठ १७ २०७८


कोरोना जितेकी ९७ वर्षीया वृद्धाले गरिन कोभिड अस्पताललाइ सहयोग
Reading Time: < 1 minute

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कोभिड अस्पतालमा भर्ना भएर कोरोना जित्नु भएकी रघुगङ्गा गाउँपालिका–४ दग्नामकी ९७ वर्षीया इनरुपीदेवी पुन र उहाँका छोरा खिम पुन आइतबार अस्पतालमा उपचाररत बिरामी र कुरुवाको निःशुल्क भोजनका लागि सहयोगस्वरुप रु सात हजार प्रदान गर्दै ।

यस अस्पतालमा उपचार गराउन आउने बिरामी र उनका कुरुवालाई स्थानीय युवा क्लब र सङ्घसंस्थाको पहलमा निःशुल्क खाजा खानाको व्यवस्था गरिएको छ । तस्बिर ः कमल खत्री÷रासस

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड