पोखराको फेवातालमा भटिए अचम्मको कला भएका मानिस,सेल्फी लिनेको भीड — OSNepal

पोखराको फेवातालमा भटिए अचम्मको कला भएका मानिस,सेल्फी लिनेको भीड

LC (KTM) January 03, 2022 0

पोखरा- पर्यटकीय नगर पोखराको लेकसाइडमा एकजना अचम्मका युवा फेला परेका छन् ।फेवातालको किनारमा एकजना मानिस चार दिन देखि यस्तो अचम्मको कला प्रदस्र्हन गर्दै आएका छन् । नेपालमा पहिलोपटक यस्तो कला भएका मानिस फेला परेका हुन् ।

सबैजनाले बिदेशमा यस्तो कला भएका मानिस सामाजिक संजालमा देख्नुभएको थियो होला ? लेकसाइडमा यस्तो कला भएका मानिस देख्दा पोखरा घुम्न आउने पर्यटकहरु यति बेला अचम्मित भएका छन् ।

त्यस्तै टाढाबाट हेर्दा मुर्ती जस्तो देखिने मानिस नजिकै पुगेर हेर्दा मात्रै जीवित मानिस भएको थाहा हुन्छ । यतिबेला मानिसहरु अचम्मित हुदै तस्विर तथा टिकटक बनाउनको लागि यस ठाउमा आउने गरेको स्थानीय बताउछन ।हामीले उनी अचम्मको तरिकाले बस्ने मानिससँग अन्तर्वार्ता लिएका छौ हेर्नुहोस के भन्न्चन उनी -भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर