काठमाडौँ-नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०७ पैसा रहेको छ ।
युरो एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५८ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?