OSNepal आइतबार, माघ ९ २०७८

कोरोनाका कारण पिएसजीमा खैलाबैला, मेस्सीसहित यी ४ खेलाडीलाई लाग्यो कोरोना

कोरोनाका कारण पिएसजीमा खैलाबैला, मेस्सीसहित यी ४ खेलाडीलाई लाग्यो कोरोना

  • OSNepal
  • सोमबार, पौस १९ २०७८


कोरोनाका कारण पिएसजीमा खैलाबैला, मेस्सीसहित यी ४ खेलाडीलाई लाग्यो कोरोना
Reading Time: < 1 minute

काठमाडौं, १९ पुस-स्टार खेलाडी लियोनल मेस्सीसहित पेरिस सेन्ट जर्मन (पीएसजी) का चार खेलाडीमा कोभिड-१९ संक्रमण भएकाे छ ।

फ्रेन्च लिग वान क्लब पीएसजीले अर्जेन्टिनी फरवार्ड मेस्सीसँगै क्लबका चार खेलाडीको कोभिड रिर्पोट पोजिटिभ आएको र सबै आइसोलेसमा बसिसकेको जनाएको हो ।

मेस्सीसँगै जुआन बेर्नट, सर्जियो रिको र नाथन बिटुमाजालाको कोभिड परिक्षण रिर्पोट पोजिटिभ आएको हो ।

यसअघि घाइते भएका नेयमारसमेत रिकवरी बाहिर रहँदा पीएसजी दवावमा आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड