कब्जियतदेखि कम्मर दुखाई सम्मका समस्याबाट छुटकारा दिलाउँन खानुहोस खजुर, यस्ता छन् कयौँ गोप्य गुणहरु — OSNepal

कब्जियतदेखि कम्मर दुखाई सम्मका समस्याबाट छुटकारा दिलाउँन खानुहोस खजुर, यस्ता छन् कयौँ गोप्य गुणहरु

LC (KTM) January 03, 2022 0

काठमाडौ-खजुर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । प्राय जसो मानिसहरुले खजुरको सेवन गर्दछन् । खजुर एक प्रकारको स्वादिलो फल हो । यो स्वास्थ्यको लागि अति लाभदायी छ ।खजुर खादाका विभिन्न किसिमका फायदाहरु हुन्छन् ।बिहान खाली पेटमा खजुर खादा हाम्रो पेटको किटाणु हरु मरेर जान्छ ।

भोक ज्यादा लाग्नु भनेको मोटोपन बढ्नु हो । यसको लागि भोक लागेको बेला खजुर खादा मोटोपन घट्छ ।टाउको दुखाईले हैरान भयो भने खजुर खादा निको हुन्छ । खजुरको नियमित सेवनले दाँत सड्न दिँदैन, यसले दाँत दुख्न पनि रोक्छ ।लगातार खजुरको सेवन गर्दा शरीरमा रगतको मात्रा बढ्छ ।

यसले आइरन पनि भरपुर प्राप्त हुन्छ ।खजुरको लगातार सेवन गर्दा हृदय रोग हुन सक्दैन । यसले मुटु स्वस्थ राख्छ ।खजुरको लगातार सेवन गरियो भने शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । जसको कारण विभिन्न रोगबाट बचाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर