अर्काकी श्रीमतीसँग विवाह गर्ने यी हुन् बलिउडका चर्चित अभिनेता — OSNepal

अर्काकी श्रीमतीसँग विवाह गर्ने यी हुन् बलिउडका चर्चित अभिनेता

LC (KTM) January 03, 2022 0

एजेन्सी -फिल्म मृगया बाट बलिउडमा टेब्यु गरेका बलिउड चर्चित अभिनेता हुन् मिथुन चक्रवर्ती , उनको जन्म जून १६, १९५२ मा भएको हो ।

उनि भारत को राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेका एक किवदंती फिल्म अभिनेता हुन् ।मिथुनले आफ्नो अभिनयको सुरूवात मृगया ९१८७६० बाट गरे, जसका कारण उनलाइ सर्वश्रेष्ठ अभिनेता को लागि पहिलो राष्ट्रिय फिल्म पुरस्कार हात पारे उनि एक , उद्यमी र राज्यसभाका सांसद पनि रहेका छन् । उनि शेष गरी १९८२ को चर्चित फिल्म डिस्को डांसर मा स्ट्रीट डांसर जिमी को भुमिका निभाए पछाडि लोकप्रिय भए ।

बलिवुडका ३०० भन्दा धेरै फिल्ममा अभिनयका अलावा उनले बांग्ला सिनेमा, उडिया र भोजपुरी मा पनि अभिनय गरेका छन् । मिथुनले ले किशोर कुमारको तेस्री श्रीमतीसगँ बिहे गरेका हुन् ।

सन् १९७६ मा किशोर र योगीको विवाह भएको थियो । र त्यस पछाडि उनिहरुको मनमुटाबका कारण दुई वर्षमा अलग अलग हुन् पुग्य । त्यसपछाडि १९८९मा योगीता र मिथुनको विवाह भएको हो ।उनि एक डान्सर समेत रहेका छन् । उनले किशोर कुमारको तेस्री श्रीमतीसगँ बिहे गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर