लुम्बिनी प्रदेश उपनिवार्चन : २७ जना कोरोना संक्रमितले दिए मतदान — OSNepal

लुम्बिनी प्रदेश उपनिवार्चन : २७ जना कोरोना संक्रमितले दिए मतदान

LC (KTM) May 31, 2021 0

दाङ १७ जेठ । लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि आज सोमबार भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा २७ कोरोना संक्रमित जनप्रतिनिधिले मतदान गरेका छन् । कुल ३०० सय मतदाता रहेकोमा २ सय ९७ मात्र मत खसेको छ भने तिन जनाले मतदान दिएका छैनन् ।

कोरोना संक्रमित २७ जनालाई मतदान गर्न छुट्टै मतदान केन्द्रको बनाइएको थियो । २७ जनामा प्रदेशका ३ र स्थानीय तर्फका २४ जनप्रतिनिधि रहेको प्रदेश निर्वाचन कार्यालयल जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर