थाहा छ ? जहिले यति सानो सानो कुरामा झगडा गर्छन करीना र करिश्मा — OSNepal

थाहा छ ? जहिले यति सानो सानो कुरामा झगडा गर्छन करीना र करिश्मा

LC (KTM) January 03, 2022 0

एजेन्सी-बलिउडका चर्चित दिदी बहिनीहरु हुन करिना कपुर र करिष्मा कपुर । यि दीदी बिहनी बिच अत्यन्तै माया प्रेम छ तर सानो सानो कुरामा पनि झगगडा भइरहन्छ । भन्ने गरिन्छ, जहाँ प्रेम हुन्छ, त्यहाँ झगडा पनि। यस्तै करिना र करिश्माका बीचमा पनि हुने गर्दछ। यी दुई दिदीबहिनीको झगडा बिशेष गरी जिन्स कपडामा हुने गर्छ । करिश्माले यो कुरा एक शोमा खुलासा गरेकी थिइन्। उनले दुबै दिदीबहिनीको नजर एक अर्काको जिन्समा हुने गर्दछ। उनले भनेकी छिन्, हामी दुबैलाई एकअर्काको जिन्स मन पर्ने गर्दछ।

दुबै एक अर्काको जिन्सका लागि झगडा गर्ने गर्दछौँ। त्यस्तै अर्को कारण छ । करिश्मा आफ्नो बच्चालाई एक साधारण आमाबाबुका बच्चा जस्तै सोच्ने गर्दछिन् र उनी आफ्ना बच्चालाई सधै मिडियादेखि टाडै राख्ने गर्दछिन्। तर करिनाको कुरा गर्ने हो भने उनी निकै खुल्ला विचारकी छिन्।

उनी आफ्नो छोरा तैमुरलाई मिडियाबाट बचाउदिनन्। जुन दिनदेखि तैमुर जन्मिए, त्यो दिनदेखि मिडियाको हेडलाइन बनेका छन्। यस कुरालाई लिएर करिना र करिशबीच झगडा हुने गर्दछ। करिश्मालाई यो कुराको आभाव भएको छ की उनी तैमुरलाई मिडियाबाट बचाएर राख्ने प्रयासमा छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर