रातो रङको साडीमा डान्स गरेकी बलिउड नायिका ज्याकलिनको भिडियो भाइरल — OSNepal

रातो रङको साडीमा डान्स गरेकी बलिउड नायिका ज्याकलिनको भिडियो भाइरल

LC (KTM) January 03, 2022 0

काठमाडौँ- बलिउडकी चर्चित नायिका हुन ज्याकलिन फर्नान्डेज । उनी बेला बेला विभिन्न कारणले चर्चामा आँउने गर्छिन् । कहिले आफ्ना तस्विर सामाजिक संजालमा पोष्ट गरेर त कहिले विभिन्न खालका भिडियो सेयर गरेर । उनी सामाजिक सञ्जालमा भने फ्यानसँग जोडिइरहन्छिन् ।

यसैबीच, सामाजिक सञ्जालमा ज्याकलिनको डान्सिङ भिडियो सामाजिक संजालमा भाइरल भएको छ । भिडियोलाई अत्यन्तै मन पराइएको छ । रातो रङको साडीमा देखिएकी ज्याकलिन खुबै सुन्दर देखिएकी छिन् ।भिडियोमा उनले गज्जबको एक्सप्रेसन दिइरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर