वर्षमान पुन चिनबाट फर्किएपछि मात्रै माओवादीले पदाधिकारी घोषणा गर्ने — OSNepal

वर्षमान पुन चिनबाट फर्किएपछि मात्रै माओवादीले पदाधिकारी घोषणा गर्ने

LC (KTM) January 03, 2022 0

काठमाडौं-नेकपा माओवादी केन्द्रको अर्को केन्द्रीय समिति बैठक पुस २५ गते बस्ने भएको छ।आगामी पुस २५ मा बस्ने बैठकले पदाधिकारी र बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।

यसका साथै वर्षमान पुन चीनबाट फर्केपछि माओवादीले पदाधिकारी घोषणा गर्ने भएको छ । माओवादी केन्द्रीय सदस्य बोधमाया यादवले भोली पुन चीनबाट फर्किने र त्यसपछि मात्रै पार्टीले पदाधिकारीको घोषणा गर्ने बताएकी हुन् । पुन स्वास्थ्य उपचारका लागि चीनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर