OSNepal आइतबार, माघ ९ २०७८

वर्षमान पुन चिनबाट फर्किएपछि मात्रै माओवादीले पदाधिकारी घोषणा गर्ने

वर्षमान पुन चिनबाट फर्किएपछि मात्रै माओवादीले पदाधिकारी घोषणा गर्ने

  • OSNepal
  • सोमबार, पौस १९ २०७८


वर्षमान पुन चिनबाट फर्किएपछि मात्रै माओवादीले पदाधिकारी घोषणा गर्ने
Reading Time: < 1 minute

काठमाडौं-नेकपा माओवादी केन्द्रको अर्को केन्द्रीय समिति बैठक पुस २५ गते बस्ने भएको छ।आगामी पुस २५ मा बस्ने बैठकले पदाधिकारी र बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।

यसका साथै वर्षमान पुन चीनबाट फर्केपछि माओवादीले पदाधिकारी घोषणा गर्ने भएको छ । माओवादी केन्द्रीय सदस्य बोधमाया यादवले भोली पुन चीनबाट फर्किने र त्यसपछि मात्रै पार्टीले पदाधिकारीको घोषणा गर्ने बताएकी हुन् । पुन स्वास्थ्य उपचारका लागि चीनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड