बिना ड्राइभरवाला कारको ट्रायल ! — OSNepal

बिना ड्राइभरवाला कारको ट्रायल !

LC (KTM) January 04, 2022 0

काठमाडौं, १९ पुस-बेलायतमा बिना चालकको कारको परीक्षण गर्न लागिएको छ । फेच सिस्टम मानिसलाई सुविधा दिन्छ जहाँ मानिसले एक एपको सहायतामा कार मगाउन सक्ने छन् र कार उनीहरु भएको स्थानमा पुग्छ ।

यस कारमा चालक हुने छैन तर कारलाई टाँढाबाट रिमोटबाट अपरेट गरिनेछ ।सडकको ३६० डिग्री क्यामराको क्यूको माध्यमबाट यस्तो गरिने छ जो कारको माथि लगाइएको हुन्छ । तर केही महिनाका लागि सुरक्षाका कारण एक चालक कारमा हुने बीबीसीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर