OSNepal बिहिबार, माघ १३ २०७८

बिना ड्राइभरवाला कारको ट्रायल !

बिना ड्राइभरवाला कारको ट्रायल !

  • OSNepal
  • मंगलबार, पौस २० २०७८


बिना ड्राइभरवाला कारको ट्रायल !
Reading Time: < 1 minute

काठमाडौं, १९ पुस-बेलायतमा बिना चालकको कारको परीक्षण गर्न लागिएको छ । फेच सिस्टम मानिसलाई सुविधा दिन्छ जहाँ मानिसले एक एपको सहायतामा कार मगाउन सक्ने छन् र कार उनीहरु भएको स्थानमा पुग्छ ।

यस कारमा चालक हुने छैन तर कारलाई टाँढाबाट रिमोटबाट अपरेट गरिनेछ ।सडकको ३६० डिग्री क्यामराको क्यूको माध्यमबाट यस्तो गरिने छ जो कारको माथि लगाइएको हुन्छ । तर केही महिनाका लागि सुरक्षाका कारण एक चालक कारमा हुने बीबीसीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड