OSNepal सोमबार, माघ ३ २०७८

राष्ट्रियसभा निवार्चन संघार मै आउँदा सरकारले गर्यो ५७ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?

राष्ट्रियसभा निवार्चन संघार मै आउँदा सरकारले गर्यो ५७ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?

  • OSNepal
  • मंगलबार, पौस २० २०७८


राष्ट्रियसभा निवार्चन  संघार मै आउँदा  सरकारले   गर्यो  ५७  जना   उपसचिवको  सरुवा,  को कहाँ पुगे ?
Reading Time: < 1 minute

काठमाडौं २० पौष । राष्ट्रियसभा निवार्चन संघार मै आउँदा सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय निर्णयबाट ५७ उपसचिवहरुको सरुवा गरेको हो ।

मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तह सम्मका उपसचिवहरुको सरुवा गरिएको हो ।

सरुवा भएका उपसचिवहरुलाई संघीय मन्त्रालय, प्रदेश मन्त्रालय र पालिकाहरुमा तानिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड