चर्चित टिभी सिरियल महादेवमा 'पार्वतीको' भुमिका निभाएकी सोनारिका भदोरियाका हट तस्विर सामाजिक संजालमा भाइरल — OSNepal

चर्चित टिभी सिरियल महादेवमा ‘पार्वतीको’ भुमिका निभाएकी सोनारिका भदोरियाका हट तस्विर सामाजिक संजालमा भाइरल

LC (KTM) January 04, 2022 0

एजेन्सी- चर्चित टिभी सिरियल महादेवबाट निकै लोक प्रिय भएकी चर्चित नायिका हुन् सोनारिका भदोरिया । उनि महादेवबाट नै निकै चर्चामा आएकी हुन् । उनको जन्म सन १९९२ तिन डिसम्वर भएको हो ।

उनि एक भारतिय फिल्म अभिनेत्री समेत रहेकी छिन् । उनि सिरियलमा मात्र नभई फिल्ममा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले महादेवमा देवी पार्वती र अभिनय गरेकी हुन् । उनका पिता एक निर्माण व्यवसाय रहेका छन् ।

सोनारिकाले यशोधम हाई स्कूलमा अध्यान गरेकी हुन् । उनले सिरियलबाटनै धेरै फ्यान कमाउन सफल भएकी हुन् ।
उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएका थिए । उनि फिल्म सांसेुं मेंमा पनि अभिनय गरीसकेकी छिन् । टिभी सीरियल तुम देना साथ मेरा बाट नै आफ्नो करीयर अगाडि बढाएकी हुन् ।

आफ्ना हट तस्विरका कारण उनि ट्रोलको सिखार समेत हुने गर्दछिन् । इश्क़ में मरजावांमा भिलेनको भुमिका अभिनय गरेपछाडि उनि झन चर्चामा आएकी हुन् ।बेलाबेलामा उनले आफ्ना तस्विर शेयर गरेकी हुन्छिन् । यतिखेर पनि सोनारिका भदोरिया फ्यानलाई मख्ख पार्ने तस्विर शेयर गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर