विवाह नगरी आमा बनेपछाडि यि नायिकालाई आइपर्यो यस्तो समस्या — OSNepal

विवाह नगरी आमा बनेपछाडि यि नायिकालाई आइपर्यो यस्तो समस्या

LC (KTM) January 04, 2022 0

एजेन्सी -बलिउड ४३ वर्षीय अभिनेत्री माही गिल आफु एक बच्चाको आमा भएको र लिव इनमा रहेको बताएकी छिन् । उनले आफु पर्सनल लाइफलाई सिक्रेट राख्न मन पराउछिन् । आलै उनले एक अन्तर्वार्तामा व्यक्तिगत लाइफबारे मुख खोलेकी छिन् ।

आफु एक छोरी सँगै र लिव इनमा रहेको बताएकी छिन् । उनले फिल्म फ्यामिली अफ ठाकुरगंजको प्रमोशमा दिएको अन्तर्वार्तामा आफ्नो ब्वायफ्रेन्ड छ समेत भनेकी छिन् ।उनी क्याथोलिक हैनन्। उनी गोवामा बस्छन् र एक बिजनेसम्यान हुन्। हामीलाई बिहे गर्नु छ तर नगरे पनि केहि फरक पर्दैन । हामिलाई कुनै फरक नभएको र परिवारमा पनि बिहेको दवाब पनि छैन ।

हामी एकअर्कालाई इज्जत र माया गर्छौ। हरेक नातामा सम्मानको जरुरी छ । हो हामी लिव इन रिलेशनशिपमा छौ। हामीले बिहे गरेका छैनौ तर गर्नेछौ। अन्तर्वार्तामै सबै कुरा खोलेकी छिन् । र आफ्नो छोरी काकी सँग मुम्बईमा रहेको समेत बताएकी छिन् । उनले दर्जन जति फिल्मा काम गरी सकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर