OSNepal आइतबार, माघ ९ २०७८

चर्चित टिभी सिरियल ‘इश्क़ में मरजावाँ’ की निया शर्मा अहिले सम्मकै हट अबतारमा, हेर्नुहोस् तस्विरहरु

चर्चित टिभी सिरियल ‘इश्क़ में मरजावाँ’ की निया शर्मा अहिले सम्मकै हट अबतारमा, हेर्नुहोस् तस्विरहरु

  • OSNepal
  • बुधबार, पौस २१ २०७८


चर्चित टिभी सिरियल ‘इश्क़ में मरजावाँ’ की निया शर्मा अहिले सम्मकै हट अबतारमा, हेर्नुहोस् तस्विरहरु
Reading Time: 2 minutes

एजेन्सी- चर्चित टिभी सिरियल ‘एक हजारोमे मेरी बेहेना हे’ की निया शर्मा हट अबतारमा देखा परेकी छन् । निया शर्मा आफ्नो सेक्सी अवतार र बोल्डनेसको कारण प्राय चर्चामा आइरहन्छिन । यति बेला फेरी उनी आफैले आफ्नो हट तस्विर इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

इन्स्टाग्राममा आफ्नो ब्ल्याक ब्रा र ब्ल्याक शर्ट्समा केहि तस्विरहरु शेयर गरेपछि फेरि उनी चर्चामा आएकी हुन् । शर्माले इन्स्टाग्राममा आफ्नो ब्ल्याक ब्रा र ब्ल्याक शर्ट्समा केहि घुम्न गएका तस्विरहरु शेयर गरेकी हुन ।

निया इन्डियामा मात्र नभएर अरु देशमा पनि निकै चर्चित छिन् । यति मात्र नभएर नियाले एसियाकै तेस्रो सबैभन्दा सेक्सी महिलाको खिताब पनि पाईसकेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड