OSNepal आइतबार, माघ ९ २०७८

फेरि सर्यो प्रतिनिधिसभाको बैठक

फेरि सर्यो प्रतिनिधिसभाको बैठक

  • OSNepal
  • बुधबार, पौस २१ २०७८


फेरि  सर्यो   प्रतिनिधिसभाको  बैठक
Reading Time: < 1 minute

काठमाडौं २१ पौष । प्रतिनिधिसभाको भोली बिहिबार बस्ने भनिएको बंैठक स्थगित भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरत गौतमले उक सुचाना टाँसेर बैठक स्थगित भएको जानकारीश् गराएका हुन् ।

पौष १८ गते बस्ने भनिएको प्रतिनिभि सभाको बैठक भोली बिहिबारका लागि सारिएको थियो ।

अब संसद बैठक पौष २८गते दिउँसो १२ बजे बस्ने सुचनामाअ जानकारी गराइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड