फेरि सर्यो प्रतिनिधिसभाको बैठक — OSNepal

फेरि सर्यो प्रतिनिधिसभाको बैठक

LC (KTM) January 05, 2022 0

काठमाडौं २१ पौष । प्रतिनिधिसभाको भोली बिहिबार बस्ने भनिएको बंैठक स्थगित भएको छ ।

संघीय संसद सचिवालयका महासचिव भरत गौतमले उक सुचाना टाँसेर बैठक स्थगित भएको जानकारीश् गराएका हुन् ।

पौष १८ गते बस्ने भनिएको प्रतिनिभि सभाको बैठक भोली बिहिबारका लागि सारिएको थियो ।

अब संसद बैठक पौष २८गते दिउँसो १२ बजे बस्ने सुचनामाअ जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर