रियलमा यस्ति छिन् ‘साथ निभाना साथिया' मा भिलेनको भुमिका निभाएकी रूचा — OSNepal

रियलमा यस्ति छिन् ‘साथ निभाना साथिया’ मा भिलेनको भुमिका निभाएकी रूचा

LC (KTM) January 06, 2022 0

एजेन्सी – भारतिय चर्चित टेलिसिरियल साथ निभाना साथियामा भिलेनको भुमिकामा देखा पर्ने चर्चित नायिका हुन् रूचा । उनि प्राय सिरियलमा भिलेनका भुमिकामा देखा परेकी हुन्छिन् ।

उनको त्यो अभिनयलाई अत्याधिक रुचाइएको छ । रुचाले सिरियलबाटनैै धेरै फ्गान कमाएकी छिन् । धेरै सिरियलमा अभिनय गरेकी उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले बेलाबेलनमा आफ्ना हट तस्विर सामाजिक संजालमा शेयर गरेकी हुन्छिन् ।

रूचा साथ निभाना साथिया केसरी नन्दनमा अभिनय गरीसकेकी छिन् । हरेक सिरियलमा भिलेनको रुपमा देखिने वास्तविक जीवनमा भने उतिकै नरम स्वभावकी र उतिकै सुन्दर रहेकी छिन् । बेलाबेलामा तस्विर शेयर गर्ने उनले यतिबेला पनि आफ्ना हट तस्विरहरु शेयर गरेकी छिन् । हेरौ उनका यी तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर