यस्तो अबतारमा देखा परिन सुन्दरी नायिका आलिया भट्ट,तस्विरको औधी चर्चा — OSNepal

यस्तो अबतारमा देखा परिन सुन्दरी नायिका आलिया भट्ट,तस्विरको औधी चर्चा

LC (KTM) January 06, 2022 0

एजेन्सी( बलिउड चर्चित अभिनेत्री आलिया भट्ट यस्ती नायिका हुन् जुन आफ्नो विवादास्पद बोलीका कारण सधैं चर्चामा आउने गर्दछिन् । बिभिन्न कारणले गर्दा उनि चर्चामा रहने गर्दछिन् । आलिया अभिनित फिल्म कलकं ले पनि बक्स अपि,समा राम्रै व्यपार गर्यो एक दिनमानै ‘कलंक’ ले २१।६० करोड भारु कमाइ गर्न सफल भएको थियो ।

उनि फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । बेलाबेलामा आफ्ना बोल्ड तस्विरहरु शेयर गरेकी हुन्छिन् । पछिल्लो समय बलिउडमा रणवीर र आलियाबीच विशेष सम्बन्ध रहेको हल्ला चलेको छ ।

तर त्यो हल्ला नभई उनिहरुको प्रेम रहेको छ । आलिया र रणविर पहिलो पटक एकै साथ फिल्म ‘ब्रह्मास्त्र’मा एक साथ देखएका छन् । बेला मौकामा तस्विर शेयर गर्ने आलियाले यतिबेला पनि आफ्ना तस्विर शेयर गरेकी छिन् । हेरौ उनका यी होसै उडाउने तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर