OSNepal मंगलबार, माघ ११ २०७८

यसकारण अभिनेत्री साई पल्लवीले दुई करोड फेयरनेस क्रिमको विज्ञापन किन गरिन अस्विकार?

यसकारण अभिनेत्री साई पल्लवीले दुई करोड फेयरनेस क्रिमको विज्ञापन किन गरिन अस्विकार?

  • OSNepal
  • बिहिबार, पौस २२ २०७८


यसकारण अभिनेत्री साई पल्लवीले दुई करोड फेयरनेस क्रिमको विज्ञापन किन गरिन अस्विकार?
Reading Time: < 1 minute

एजेन्सी-बलिउड अभिनेत्री साई पल्लवीको जन्म जन्म मई १९९२०,मा भएको हो । उनि एक सफल अभिनेत्री मात्र नभई असल छोरी समेत रहेकी छिन् । उनले दर्जनौ फिल्लमा अभिनय गरेर चर्चामा आएकी छिन् ।

उनि बलिउडमा बिभिन्न कारणले चर्चामा आइरहन्छिन् । २७ वर्षीया नायिका पल्लबीलाई दुई करोड भारुको बिज्ञापनको अफर गरिएको थियो । उनलाई फेयरनेस क्रिमको विज्ञापन अफर गरेपछाडि उनले अस्विकार गरेकी हुन् ।

सुन्दरताकी खानि उनले एक अन्तबार्तामा यस्तो बिषयमा खलेर कुरा गरेकी छिन् । उनले मुस्कुराउदै भनिन् । कालो भारतीय रङ हो,’ ‘हामी विदेशीसँग ‘तिमीहरूको छालाको रङ सेतो किन छ रु’ भनेर सोध्न सक्दैनौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड