आदित्य चोपडासँग बिहे गरेपछि पनि अभिनेता गोविन्दा सँग आपत्तिजनक अवस्थामा फेला परेकी थिइन नायिका रानी मुखर्जी — OSNepal

आदित्य चोपडासँग बिहे गरेपछि पनि अभिनेता गोविन्दा सँग आपत्तिजनक अवस्थामा फेला परेकी थिइन नायिका रानी मुखर्जी

LC (KTM) January 06, 2022 0

एजेन्सी बलिउड चर्चित नायिका रानी मुखर्जीले दर्जनौ फिल्म खेलिसकेकी छिन् । कुछ कुछ होताहेबाट उनले दर्शको माया पाएकी हुन् ।

आदित्य चोपडासँगको वैवाहिक सम्बन्धमा बाधिएकी उनि बलिउडमा धेरै कलाकार सँग नाम जोडिएको थियो । वास्तवमा उनको नाम विवाह भैसकदा पनि गोविन्दा सँग पनि जोडिएको थियो ।
उनका गोविन्दा सँगको प्रेमबारे निकै हल्ला मच्चिएको थियो । यी दुई एकपटक आपत्तिजनक अवस्थामा पनि फेला परेको हल्ला खैला बल्ला चलेको थियो । नायिका मात्र नभई नायकहरुको पनि नाजायज सम्बन्ध हुने गरेका छन्। अहिले भने मर्खजीले बिबाह गरिकन एक छोरी जन्माइ सकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर