OSNepal आइतबार, माघ ९ २०७८

आदित्य चोपडासँग बिहे गरेपछि पनि अभिनेता गोविन्दा सँग आपत्तिजनक अवस्थामा फेला परेकी थिइन नायिका रानी मुखर्जी

आदित्य चोपडासँग बिहे गरेपछि पनि अभिनेता गोविन्दा सँग आपत्तिजनक अवस्थामा फेला परेकी थिइन नायिका रानी मुखर्जी

  • OSNepal
  • बिहिबार, पौस २२ २०७८


आदित्य चोपडासँग बिहे गरेपछि पनि अभिनेता गोविन्दा सँग आपत्तिजनक अवस्थामा फेला परेकी थिइन नायिका रानी मुखर्जी
Reading Time: < 1 minute

एजेन्सी बलिउड चर्चित नायिका रानी मुखर्जीले दर्जनौ फिल्म खेलिसकेकी छिन् । कुछ कुछ होताहेबाट उनले दर्शको माया पाएकी हुन् ।

आदित्य चोपडासँगको वैवाहिक सम्बन्धमा बाधिएकी उनि बलिउडमा धेरै कलाकार सँग नाम जोडिएको थियो । वास्तवमा उनको नाम विवाह भैसकदा पनि गोविन्दा सँग पनि जोडिएको थियो ।
उनका गोविन्दा सँगको प्रेमबारे निकै हल्ला मच्चिएको थियो । यी दुई एकपटक आपत्तिजनक अवस्थामा पनि फेला परेको हल्ला खैला बल्ला चलेको थियो । नायिका मात्र नभई नायकहरुको पनि नाजायज सम्बन्ध हुने गरेका छन्। अहिले भने मर्खजीले बिबाह गरिकन एक छोरी जन्माइ सकेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड