OSNepal बिहिबार, माघ १३ २०७८

ईरानको ठूलो होटल छाडी काठमाण्डौको गल्लीमा चिया बेच्न आएका ईरानी नागरीक महोमद

ईरानको ठूलो होटल छाडी काठमाण्डौको गल्लीमा चिया बेच्न आएका ईरानी नागरीक महोमद

  • OSNepal
  • बिहिबार, पौस २२ २०७८


ईरानको ठूलो होटल छाडी काठमाण्डौको गल्लीमा चिया बेच्न आएका ईरानी नागरीक महोमद
Reading Time: < 1 minute

काठमाण्डौको व्यस्त बजार न्युरोडमा एक जना ईरानी सरणाथीले दाजु चिया खानु हुन्छ भन्दै थरमसमा चिया डुलाउँदै बेच्छन् । उनको नाम महोमद भएपनि नेपालमा उनलाई सबैले आर्यन भन्द रहेछन् । ईरानमा उनको रेस्टुरेन्ट थियो रे तर देश निकाला भएपछि नेपालमा धेरै संघर्ष गर्दै अहिले चया व्यायार थाले ।

आर्यन नेपालमा धेरै स्वतन्त्र छ र आफ्नो देश फर्कने मैका पाएपनि नेपालमै बस्छु भन्दै थिए । पहिला चिया बेच्ने महिलासंग चिया खान्थे पछि उसैसंग माया बसेर अहिले बिहे गरेको छु भन्दै थिए आर्यन । सरणाथी भएका कारणले सबैले माया गरेर उनको चिया खाई दिने र राम्रो व्यावहार गरीदिने नेपालिहरुको बानि उनलाई मन पर्ने रहेछ । श्रीमतीसंग बसेको माया प्रेम भन्न थोरै लजाएपनि श्रीमतीको परीवारले उनको मिहेनत देखेर बिहे गराइ दिएको र नेपाली भाषा सिक्ने मौका मिलेको बताए । यो भिडियो कस्तो लाग्यो प्रतिकृया दिनुहोला र सेयरपनि गरीदिनुहोला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड