एक टिभी स्टारले आफ्नो पाद बेचेर कमाइन् ६० लाख रुपैयाँ, भन्छिन्, पाद किन्नको लागि सयौंको अर्डर आउँछ — OSNepal

एक टिभी स्टारले आफ्नो पाद बेचेर कमाइन् ६० लाख रुपैयाँ, भन्छिन्, पाद किन्नको लागि सयौंको अर्डर आउँछ

LC (KTM) January 07, 2022 0

एजेन्सी सुन्दा अचम्म लाग्ने तर सत्य सो समाचारले सबैको आँखा तानेको छ । अनलाइबाट व्यवसाय हुनु सामान्य कुार हो र तर एक युवतीले भने अनलाइनबाट पादको व्यवसाय गरेकी छन् ।

सुन्दा अनौठो लागे पछि ति युवतीले एक सातामौ पाद व्यवसायबाट ६० लाख रुपैंयाँ कमाएकी छन् । अमेरिकी रियलिटी टिभी स्टार स्टेफनी म्याटो यो व्यवसायको विषयलाई लिएर व्यापक चर्चामा छिन् ।नले आफ्नो फार्ट ९पाद० लाई अनलाइनमार्फत् बेचेर लाखौँ रुपैयाँ कमाउँछिन् । जुन सामाजिक सञ्जालमा यतिबेला भाइरल भएको छ ।

आफ्नो खानपानमा विशेष भ्यान दिने स्टेफनी म्याटोले आफ्नो नास्तामा सिमी, प्रोटिन मफिन, प्रोटिन शेक, उसिनेको अण्डा र दही खान्छिन् । जब यसबाट ग्यास बन्न थाल्छ त्यसपछि उनी यसलाई सिसाको बोतलमा भर्छिन् ।

आफ्नो इन्स्टाग्राममा एक भिडियो अपलोड गर्दै उनले आफ्नो पाद एक जारमा बन्द गरेर त्यसमा गुलाबको केही पातहरु मिसाएर व्यक्तिगत नोटसहित बिक्री गरिन् र एक साताभित्रै करिब ३८ हजार पाउण्ड अर्थात् ६० लाख रुपैयाँमा बेचेकी छिन् ।

उनले अहिले आफ्नो पाद किन्नको लागि सर्यौ अर्डर आउने गरेको दावी समेत गरेकी छन् ।

उनलाई पाद बजार बारे पनि थाहा छ जहाँ यो किन्न र बेच्न सकिन्छ । स्टेफनीले आफ्नो विषयमा अर्को समेत खुलासा गरेकी छन् । उनले भनेकी छन्, थुप्रै वर्षदेखि महिला र पुरुष दुबैले उनले लगाएको लुगा, नुहाएको पानी आदि खरिद गर्ने इच्छा राखेका छन् ।

एक ताका खानाकै कारण स्टेफनीलाई टाउको दुख्ने र ह्दयघातको लक्षण देखिएको थियो । जसपश्चात उनी अस्पताल भर्ना भएकी थिइन् ।

उनलाई डाक्टरले थुप्रै रगत परीक्षणपछि डाक्टरले उनको मुटु दुख्नुको कारण भटमास र अण्डा भएको बताएका थिए । डाक्टरले उनलाई आफ्नो खान्की फेर्ने सल्लाह दिए र उनको ग्यास बन्द गर्ने औषधी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर