OSNepal आइतबार, माघ ९ २०७८

एक टिभी स्टारले आफ्नो पाद बेचेर कमाइन् ६० लाख रुपैयाँ, भन्छिन्, पाद किन्नको लागि सयौंको अर्डर आउँछ

एक टिभी स्टारले आफ्नो पाद बेचेर कमाइन् ६० लाख रुपैयाँ, भन्छिन्, पाद किन्नको लागि सयौंको अर्डर आउँछ

  • OSNepal
  • शुक्रबार, पौस २३ २०७८


एक टिभी स्टारले  आफ्नो  पाद बेचेर  कमाइन्   ६० लाख रुपैयाँ, भन्छिन्,  पाद किन्नको  लागि सयौंको  अर्डर  आउँछ
Reading Time: 2 minutes

एजेन्सी सुन्दा अचम्म लाग्ने तर सत्य सो समाचारले सबैको आँखा तानेको छ । अनलाइबाट व्यवसाय हुनु सामान्य कुार हो र तर एक युवतीले भने अनलाइनबाट पादको व्यवसाय गरेकी छन् ।

सुन्दा अनौठो लागे पछि ति युवतीले एक सातामौ पाद व्यवसायबाट ६० लाख रुपैंयाँ कमाएकी छन् । अमेरिकी रियलिटी टिभी स्टार स्टेफनी म्याटो यो व्यवसायको विषयलाई लिएर व्यापक चर्चामा छिन् ।नले आफ्नो फार्ट ९पाद० लाई अनलाइनमार्फत् बेचेर लाखौँ रुपैयाँ कमाउँछिन् । जुन सामाजिक सञ्जालमा यतिबेला भाइरल भएको छ ।

आफ्नो खानपानमा विशेष भ्यान दिने स्टेफनी म्याटोले आफ्नो नास्तामा सिमी, प्रोटिन मफिन, प्रोटिन शेक, उसिनेको अण्डा र दही खान्छिन् । जब यसबाट ग्यास बन्न थाल्छ त्यसपछि उनी यसलाई सिसाको बोतलमा भर्छिन् ।

आफ्नो इन्स्टाग्राममा एक भिडियो अपलोड गर्दै उनले आफ्नो पाद एक जारमा बन्द गरेर त्यसमा गुलाबको केही पातहरु मिसाएर व्यक्तिगत नोटसहित बिक्री गरिन् र एक साताभित्रै करिब ३८ हजार पाउण्ड अर्थात् ६० लाख रुपैयाँमा बेचेकी छिन् ।

उनले अहिले आफ्नो पाद किन्नको लागि सर्यौ अर्डर आउने गरेको दावी समेत गरेकी छन् ।

उनलाई पाद बजार बारे पनि थाहा छ जहाँ यो किन्न र बेच्न सकिन्छ । स्टेफनीले आफ्नो विषयमा अर्को समेत खुलासा गरेकी छन् । उनले भनेकी छन्, थुप्रै वर्षदेखि महिला र पुरुष दुबैले उनले लगाएको लुगा, नुहाएको पानी आदि खरिद गर्ने इच्छा राखेका छन् ।

एक ताका खानाकै कारण स्टेफनीलाई टाउको दुख्ने र ह्दयघातको लक्षण देखिएको थियो । जसपश्चात उनी अस्पताल भर्ना भएकी थिइन् ।

उनलाई डाक्टरले थुप्रै रगत परीक्षणपछि डाक्टरले उनको मुटु दुख्नुको कारण भटमास र अण्डा भएको बताएका थिए । डाक्टरले उनलाई आफ्नो खान्की फेर्ने सल्लाह दिए र उनको ग्यास बन्द गर्ने औषधी दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड