OSNepal सोमबार, माघ ३ २०७८

चमेनागृहमा विष्फोट हुँदा २० जना फसे

चमेनागृहमा विष्फोट हुँदा २० जना फसे

  • OSNepal
  • शुक्रबार, पौस २३ २०७८


चमेनागृहमा विष्फोट हुँदा २० जना फसे
Reading Time: < 1 minute

चीनको दक्षिणपश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा कम्तीमा २० जना फसेको सञ्चार माध्यमले जनाएको छ ।

उक्त विष्फोट कार्यालयको चमेनागृहमा ूशङ्कास्पद ग्यास चुहावटू को कारणले भएको राज्य सञ्चालित पिपुल्स डेलीले जनाएको छ । उद्धार टोलीहरू घटनास्थलतर्फ जाँदैछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड