चमेनागृहमा विष्फोट हुँदा २० जना फसे — OSNepal

चमेनागृहमा विष्फोट हुँदा २० जना फसे

LC (KTM) January 07, 2022 0

चीनको दक्षिणपश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा कम्तीमा २० जना फसेको सञ्चार माध्यमले जनाएको छ ।

उक्त विष्फोट कार्यालयको चमेनागृहमा ूशङ्कास्पद ग्यास चुहावटू को कारणले भएको राज्य सञ्चालित पिपुल्स डेलीले जनाएको छ । उद्धार टोलीहरू घटनास्थलतर्फ जाँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर