OSNepal आइतबार, माघ ९ २०७८

विदेश गएको छोरो हराएपछि गीत गाउदा गाउदै भक्कानो छोडेर रोए रामजी गन्दर्भ

विदेश गएको छोरो हराएपछि गीत गाउदा गाउदै भक्कानो छोडेर रोए रामजी गन्दर्भ

  • OSNepal
  • शुक्रबार, पौस २३ २०७८


विदेश गएको छोरो हराएपछि गीत गाउदा गाउदै भक्कानो छोडेर रोए रामजी गन्दर्भ
Reading Time: < 1 minute

काठमाडौँ । विदेश गएको छोरो हराएपछि गीत गाउदा गाउदै भक्कानो छोडेर रोए रामजी गन्दर्भ । खबर हो पोखराको ।

पोखराको बजारमा सारङ्गी बोकेर विहान बेलुकाको छाक टार्न पसल पसल आफ्नो कला देखाउदै हीड्ने पोखरा महानगर पालिका वडा न २६ मा बसोबास गर्ने रामजी गन्दर्भले आफ्नो पिर व्यथा रुँदै पोखेका छन् ।

गीत गाउदै सारङगी रेटदै गरेको अबस्थामा भेटीएका उनले आफ्नो दुख क्यामेरामा यसरी साटेका छन् । हेर्नुहोस् भिडियो

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड