OSNepal मंगलबार, माघ ४ २०७८

यि भोजपुरी अभिनेत्रीले तौलिया मात्रै लगाएर हट डान्स गर्दै भनिन्– सुहाग वाली रातिया पूरा करब राजा

यि भोजपुरी अभिनेत्रीले तौलिया मात्रै लगाएर हट डान्स गर्दै भनिन्– सुहाग वाली रातिया पूरा करब राजा

  • OSNepal
  • शनिबार, पौस २४ २०७८


यि भोजपुरी अभिनेत्रीले तौलिया मात्रै लगाएर हट डान्स गर्दै भनिन्– सुहाग वाली रातिया पूरा करब राजा
Reading Time: < 1 minute

धेरै बलिउड-हलिउड गीतहरू सुन्नुहोस्, तर भोजपुरी गीतहरूको कुरा फरक देखिने छ। फरक किन भने मनोरञ्जनको नाममा भोजपुरी गीतमा एकदमै तड्का देखिने गरेको छ । यहि तड्का कारण गित लाई एकदमै रमाईलो लाग्छ । अब भोजपुरी गीतको कुरा आउँदा भाला निरहुआ र अञ्जना सिंहको गीत ‘सुहाग वाली राती पुरा करब राजा’लाई भुल्नै सकिदैन ।

यो गीत पुरानो भए पनि अहिले निकै चर्चामा रहेको छ भने धेरैले रुचाएका छन् । निरहुआ र अञ्जना सिंह दुवै भोजपुरी सिनेमाका चर्चित स्टार रहेका छन् । दुबै जनाको आफ्नै राम्रो फ्यान फलोइङ रहेको छ। आजभन्दा करिब पाँच वर्ष अगाडि निरहुआ र अञ्जना सिंहको गीत ‘सुहाग वाली रातिया पूरा करब राजा’ निकै एकदमै हिट भएको छ ।

यो गीतले फेरी एक पटक सामाजिक सञ्जालमा आफ्नो वर्चस्व कायम गरेको छ । गीतमा अञ्जना सिंह तौलिया डान्स गरिरहेकी छिन् । म्युजिक भिडियोमा निरहुआ र अञ्जना सिंहको रोमाञ्चक केमिस्ट्रीले तपाईंलाई पुरै गीत सुन्न र हेर्न बाध्य तुल्याइ दिनेछ । गीतलाई अहिलेसम्म २ लाख ६३ हजार ९५९ पटकभन्दा बढी पटक हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड