अभिनेत्री निक्की तम्बोलीको हट अवतार, फोटो देखेर फ्यानहरुको पसिना नै छुट्यो — OSNepal

अभिनेत्री निक्की तम्बोलीको हट अवतार, फोटो देखेर फ्यानहरुको पसिना नै छुट्यो

LC (KTM) January 08, 2022 0

बिग बोस १४’ मा प्रतियोगीका रुपमा चर्चा कमाएकी नायिका निक्की ताम्बोली लगातार चर्चामा रहने गरेकी छिन् । कहिले आफ्नो लुक्सका कारण चर्चामा रहन्छिन् भने कहिले बोल्ड ड्रेसेजका कारण चर्चामा रहने गरेकि छिन् । निक्कीको ग्ल्यामरस र बोल्ड स्टाइलका कारण फेरी एकपटक उनि चर्चामा छिन् । निक्कीले सामाजिक सञ्जालमा केही तस्विर शेयर गरेकी छिन् ।

यी तस्विरहरूमा निक्की तम्बोली पहेंलो र सुनौलो रंगको संयोजनमा सजिएकी छिन् । यो लुक पूरा गर्न निक्कीले एकदमै सूक्ष्म मेकअप गरेकी छिन् । तस्विरमा, निक्कीले हल्का मेकअपको साथमा उनको लुक्स एकदमै किलर देखिएको छ । उनले आफ्नो हट फोटोशूट गराए, जसको बिटिएस भिडियोले प्रशंसकहरूलाई पसिना छुटाई दिएको छ ।

निक्की ताम्बोलीले यस लुकको लागि हरियो रंगको सेक्सी लेहेंगा पोशाक छनोट गरिन्, जुन थाई हाइ स्लिट रहेको थियो। एकै समयमा, उनको ब्लाउज पनि स्लिभलेस र ब्याकलेस बनाइएको थियो, ग्लैमरस टच दिँदै। निक्की तम्बोली साउथका धेरै फिल्ममा देखिएकी छिन् । तर उनले वास्तविक अर्थमा ‘बिग बोस सिजन १४’ बाट चिनिन पुगेकि थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर