काजोल र अजय देवगनी छोरी छिन् यस्ती हट एण्ड बोल्ड , के अब बलिउडका लागि परिपक्क भएकै हुन त ? — OSNepal

काजोल र अजय देवगनी छोरी छिन् यस्ती हट एण्ड बोल्ड , के अब बलिउडका लागि परिपक्क भएकै हुन त ?

LC (KTM) January 08, 2022 0

बलिउडमा मन पराइएको जोडि मध्येको एक हो अभिनेत्री काजोल र अजय देवगन । यी दुबै जनाकी छोरी न्यासा देवगन निकै ग्ल्यामरस अवतारमा देखिने गरेी छिन् भएकी छिन् । सामाजिक सञ्जालमा पहिलेदेखि नै चर्चामा रहेकी न्यासा आफ्ना फ्यान पेज मार्फत नयाँ–नयाँ तस्विर र भिडियोमा देखिने गर्छिन् ।

उनको तस्बिरले फ्यानहरुलाई मोहित बनाउने गरेको छ । अहिले उनको एउटा बोल्ड तस्बिर फेरि एकपटक हेडलाइन बनेको छ ।न्यासाको एउटा फ्यान पेजले हालै उनको एउटा तस्विर शेयर गरेको छ जसले इन्टरनेटमा तहल्का मच्चाई रहेको छ । न्यासाको पछिल्लो तस्बिरले फेरि पनि सबैको ध्यान तानेको छ ।

न्यासा देवगनको रूपान्तरण एकदमै अचम्मको छ र उनी बलिउडमा पूर्ण रूपमा तयार देखिन्छिन् । यदि उनको हिन्दी फिल्ममा डेब्युको घोषणा छिट्टै भयो भने यो उनका फ्यानका लागि सबैभन्दा ठूलो खबर हुनेछ भन्नु गलत हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर