यस्तो पहिरनमा बिच सडकमा देखा परेपछि फ्यानले गिजाए पुनम पाण्डेलाई — OSNepal

यस्तो पहिरनमा बिच सडकमा देखा परेपछि फ्यानले गिजाए पुनम पाण्डेलाई

LC (KTM) January 09, 2022 0

नायिका पुनम पाण्डे सामाजिक सञ्जालमा प्रायः चर्चामा रहने गर्छिन् । कुनै न कुनै कारणले उनि समाचारमा छाई रहेकी हुन्छिन् । चाहे त्यो उनीहरुको सार्वजनिक रुप होस् वा व्यक्तिगत जीवन । कुनै न कुनै कारणले उनी सधैं विवादमा रहन्छिन् । हालै पुनम पाण्डे मुम्बईको सडकमा देखिएकी थिइन् ।

यस क्रममा उनले सेतो शर्ट लगाएकी थिईन् । जसमा उनले अगाडि पट्टि गाँठो बाँधेकि थिईन् । साथै उनले कालो चप्पल लगाएकि थिईन् । काँधमा सेतो झोला पनि भिरेकी थिईन् । आखिर के भयो र पूनम पाण्डे आफ्नो पहिरनका कारण ट्रोलको निशानामा परिन् । सोशल मिडिया प्रयोगकर्ताहरूले पूनम पाण्डेलाई बी-ग्रेड पोर्न अभिनेत्री पनि भनेका छन् ।  पूनम पाण्डे ट्रोल भएको यो पहिलो पटक होइन ।

यसअघि उनी एयरपोर्ट लुकका कारण चर्चामा आएकी थिइन् । त्यसबेला पूनम पाण्डेले कालो रंगको ट्र्याकसूट लगाएकी थिइन्, जसलाई ट्रोलहरूले स्विम सूट भनेका थिए। पूनम पाण्डे पनि आफ्नो पर्सनल लाइफका कारण चर्चामा रहेकी छिन् । वास्तवमा, उनले प्रेमी साम बम्बेसँग विवाह गरिन्  त्यसपछि उनले सैमलाई घरेलु हिंसाको आरोप लगाईन् र छुट्टिएकी थिइन् । हिंशा भएको आरोपमा सैम गिरफ्तार समेत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर