क्यान्सर सुगर र मुटु रोग देखि ब्लड सुगर कम गर्ने खानुहोस् पोलेको मकै, यस्ता छन् अन्य फाइदा — OSNepal

क्यान्सर सुगर र मुटु रोग देखि ब्लड सुगर कम गर्ने खानुहोस् पोलेको मकै, यस्ता छन् अन्य फाइदा

LC (KTM) January 09, 2022 0

काठमाडौ – पोलेको मकै स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । मकैको सेवनले हाम्रो शरीर स्वास्थ रहन्छ । पोलेको मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ ।

जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग लड्न पनि मद्दत गर्छ ।बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । पोलेको मकै खाँदा मुटु पनि स्वस्थ रहन्छ । । पोलेको मकै खानाले दाँत बलियो हुन्छ । मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ ।

त्यति मात्र नभई मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्‍याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ । भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर