निम्न आयस्रोत भएका सर्वसाधारणका लागि काठमाडौँको बसन्तपुरमा निःशुल्क कपाल काटिदैँ — OSNepal

निम्न आयस्रोत भएका सर्वसाधारणका लागि काठमाडौँको बसन्तपुरमा निःशुल्क कपाल काटिदैँ

LC (KTM) January 09, 2022 0

लाइन्स क्लब अफ काठमाडौँ भ्वाइस अफ वोमनद्वारा काठमाडौँको बसन्तपुरमा निम्न आयस्रोत भएका सर्वसाधारणको आइतबार निःशुल्क कपाल काटिदैँ ।

नेकपा एमाले रसुवाको नयाँ कार्यसमिति चयन-नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठांै जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाउनुभएको छ । यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित हुनुभएको नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ । जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० जना हुनुपर्नेमा अधिवेशनबाट ७५ जना निर्वाचित भइसकेको र बाँकी समितिको बैठकमार्फत मनोनित गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर