नौमती बाजासहित बग्गी चढेर पुगे अध्यक्ष ओली वाटर किङडम पार्क — OSNepal

नौमती बाजासहित बग्गी चढेर पुगे अध्यक्ष ओली वाटर किङडम पार्क

LC (KTM) January 09, 2022 0

काठमाडौं २५ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बग्गी चढेर वाटर किङडम पार्कको उद्घाटन गर्न पुगेका छन् ।

पूर्वपश्चिम राजमार्ग,झापाको झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गर्न अध्यक्ष ओली बग्गी चढेर उद्घाटन स्थल पुगेका हुन् ।

पार्क सञ्चालक राजकुमार संग्रौलाले ओलीलाई झिलझिलेबाट ४ सय मिटर दुरीको वाटर किङडमसम्म पुर्‍याउन बग्गीको व्यवस्था गरेका हुन् ।

पार्क उद्घाटन गर्न ओलाीलाई नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकी वाटर किङडम पुर्‍याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर