OSNepal बिहिबार, माघ १३ २०७८

नौमती बाजासहित बग्गी चढेर पुगे अध्यक्ष ओली वाटर किङडम पार्क

नौमती बाजासहित बग्गी चढेर पुगे अध्यक्ष ओली वाटर किङडम पार्क

  • OSNepal
  • आइतबार, पौस २५ २०७८


नौमती बाजासहित   बग्गी   चढेर पुगे अध्यक्ष  ओली  वाटर किङडम पार्क
Reading Time: < 1 minute

काठमाडौं २५ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बग्गी चढेर वाटर किङडम पार्कको उद्घाटन गर्न पुगेका छन् ।

पूर्वपश्चिम राजमार्ग,झापाको झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गर्न अध्यक्ष ओली बग्गी चढेर उद्घाटन स्थल पुगेका हुन् ।

पार्क सञ्चालक राजकुमार संग्रौलाले ओलीलाई झिलझिलेबाट ४ सय मिटर दुरीको वाटर किङडमसम्म पुर्‍याउन बग्गीको व्यवस्था गरेका हुन् ।

पार्क उद्घाटन गर्न ओलाीलाई नौमती बाजा, विभिन्न जातजाति भाषाभाषीका झाँकी वाटर किङडम पुर्‍याएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड