OSNepal आइतबार, माघ ९ २०७८

टिकटलमा नाचेरै भाईरल बनेकि करिश्मा पहिलो पटक मिडियामा

टिकटलमा नाचेरै भाईरल बनेकि करिश्मा पहिलो पटक मिडियामा

  • OSNepal
  • आइतबार, पौस २५ २०७८


टिकटलमा नाचेरै भाईरल बनेकि करिश्मा पहिलो पटक मिडियामा
Reading Time: < 1 minute

धेरै टिकटक प्रयोगकर्ताहरुका लागी नौलो नहोला करिश्मा बुढाथोकि । उनले केहि गितमा लगाएको ठूम्का रातारात भाईरल हुने गर्दछ । प्युठानको सारीमा घर भएकि करिश्मा अद्धयनकालागी भने काठ्माणडौनै बस्छिन् । २ दिदिहरु जन्मेको ५ वर्षपछि उनी जन्मदाँ झुकिएर जन्मेकि हुँपनि भन्दै थिईन । दिदिहरुको बिवाह भई सक्यो र उनलाई बिहेको प्रश्न गर्दा यसरी जवाफ दिईन् । पहिलो पटक क्यामरामा बोल्दा होला उनी धेरैनै लजाई रहेकि थिईन् । लजावति करिश्मा माया प्रेमका बारेमा भने खासै खुल्न चाहिनन् । उनलाई नाच्न बाहेक गितारपनि बजाउन मन लाग्दो रहेछ तर अफ्सोच बजाउन भने न आउने रहेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड