राधिका आप्टेको यि व्यक्तिसँगको बेड सीन लिक भएको भिडियो सामाजिक संजालमा भाइरल — OSNepal

राधिका आप्टेको यि व्यक्तिसँगको बेड सीन लिक भएको भिडियो सामाजिक संजालमा भाइरल

LC (KTM) January 10, 2022 0

एजेन्सी- यतिबेला बलिउड अभिनेत्री राधिका आप्टे निकै चर्चामा आएकी छिन् । बेलाबेलामा विभिन्न विवाद र प्रेमका कारण चर्चामा आउने उनि हालै पनि एक फन्डाका कारण चर्चामा आएकी छिन् ।

उनको एक मिडियो सामाजिक संजाल मार्फत भाइरल भएको छ । आप्टेको नयाँ चलचित्र ‘द वेडिग गेस्ट’को अन्तरंग दृश्य सामाजिक संजाल, युट्युबमा लिक भएपछि आप्टे फेरी एक पटक भाइरल भएकी हुन्। उक्त भाइरल भएको भिडियोमा स्लमडग मिलिनेयर फेम देव पटेल आप्टेको अन्तरंग दृश्यहरु देखिएको छ।

जुन भिडियोमा उनिहरुले आफ् प्रति भएको माया मोहो दर्शाएको प्रष्ट देख्न सकिन्छ । भिडियो लीक भएपछाडि राधिकाले आफ्नो मात्रै नाम लिएर प्रचार गरिएको असन्तुष्टि व्यक्ति गरेकी छन्। उनले भिडियोमा आफु मात्रलाई घान पारेको र उनि संग देव पटेल पनि रहेको हुँदा आफूलाई मात्र विवादमा ल्याएको उनको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर