आफ्ना बुबाको बिगतको काम संझेर भक्कानो छोडेर रोइन नेहा — OSNepal

आफ्ना बुबाको बिगतको काम संझेर भक्कानो छोडेर रोइन नेहा

LC (KTM) January 10, 2022 0

एजेन्सी- भारतिय चर्चित गायिका हुन् नेहा कक्कड । बिभिन्न गित गाएर चर्चा बटुल्न सफल भएकी नेहालाई मन नपराउने सायद कम होलान् , आफ्ना हरेक दुखलाई पार गरेर नेहा अहिले आफ्नो करीयर तर्फ लागेकी छिन् । आखमारे गितबाट हिट भएकी नेहा गित गाउदा गाउदै स्टेजमानै रोइकी थिइन् ।

आफनो प्रेमलाई सम्झदै नेहा भक्कानिएकी थिईन । उनि लामो समय देखि हिमाम्स कोहिसल सँग प्रेममा रहेकी थिइन । जब उनले धोका दिए पछि नेहा स्टेजमानै रोएकी थिइन । नेहाले लण्डन ठुमकदा, लड्की ब्यूटीफुल कर गई चुल, काला चश्मा जचदा ऐ जस्ता चर्चित गीतमा आफ्नो आवाज दिने नेहा कक्कड ३१ वर्ष पुरा भएकी छिन् ।

नेहाले बलिउडका थुप्रै फिल्ममा गीत गाएकी छिन् । नेहा ऋषिकेशको जुन स्कूलमा पढ्ने गर्थिन् । उक्त स्कूल बाहिर उनका बुवा समोसा बेच्थे । उनले एक अन्तरवार्तामा यसबारे जानकारी दिइन् । नेहाले बुवाले यस्तो काम गरेकोमा साथीहरुले उनलाई जिस्काउने गरेको समेत बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर