पहिलो र दोस्रो लहरमा कोरोना संक्रमित भई निको भएका सर्लाहीका सीडीओ गौतम र एसपी प्रसाईलाई कोरोना संक्रमण — OSNepal

पहिलो र दोस्रो लहरमा कोरोना संक्रमित भई निको भएका सर्लाहीका सीडीओ गौतम र एसपी प्रसाईलाई कोरोना संक्रमण

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । जिल्लाको विभिन्न कार्यक्रममा सहभागी भएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंलाई कोरोना संक्रमण भएको छ ।

दुवै जनाको आइतबार गरिएको स्वाब परिक्षणमा सोमबार रिर्पोट पोजेटिभ आएको हो । सामान्य रुघाखोकी लागेका गौमतले परीक्षणका लागि जिल्ला अस्पताल मलगंवाको परिक्षण गराएका थिए ।

प्राउ गौतमसँगै हुने एसपी प्रसाई ले पनि स्वाब परिक्षण गराएका थिए । यस अघिको पहिलो र दोस्रो लहरमा पनि गौतम कोरोना संक्रमित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर