OSNepal आइतबार, माघ ९ २०७८

पहिलो र दोस्रो लहरमा कोरोना संक्रमित भई निको भएका सर्लाहीका सीडीओ गौतम र एसपी प्रसाईलाई कोरोना संक्रमण

पहिलो र दोस्रो लहरमा कोरोना संक्रमित भई निको भएका सर्लाहीका सीडीओ गौतम र एसपी प्रसाईलाई कोरोना संक्रमण

  • OSNepal
  • मंगलबार, पौस २७ २०७८


पहिलो  र दोस्रो  लहरमा   कोरोना  संक्रमित   भई निको  भएका सर्लाहीका सीडीओ  गौतम  र एसपी   प्रसाईलाई कोरोना संक्रमण
Reading Time: < 1 minute

काठमाडौं २७ पौष । जिल्लाको विभिन्न कार्यक्रममा सहभागी भएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंलाई कोरोना संक्रमण भएको छ ।

दुवै जनाको आइतबार गरिएको स्वाब परिक्षणमा सोमबार रिर्पोट पोजेटिभ आएको हो । सामान्य रुघाखोकी लागेका गौमतले परीक्षणका लागि जिल्ला अस्पताल मलगंवाको परिक्षण गराएका थिए ।

प्राउ गौतमसँगै हुने एसपी प्रसाई ले पनि स्वाब परिक्षण गराएका थिए । यस अघिको पहिलो र दोस्रो लहरमा पनि गौतम कोरोना संक्रमित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड