OSNepal आइतबार, माघ ९ २०७८

बलिउडका कयौँ नायिकासँग रोमान्स गरेका सलमान खान यि हलिउड सुन्दरीसँग प्रेममा

बलिउडका कयौँ नायिकासँग रोमान्स गरेका सलमान खान यि हलिउड सुन्दरीसँग प्रेममा

  • OSNepal
  • मंगलबार, पौस २७ २०७८


बलिउडका कयौँ नायिकासँग रोमान्स गरेका सलमान खान यि हलिउड सुन्दरीसँग प्रेममा
Reading Time: < 1 minute

काठमाडौं। प्रेम सम्बन्मा एक न एक युवतीसँग रमाइरहने बानी परेका अभिनेता हुन् सलमान खान । कहिले क्याट्रिना, ज्याकलिन, ऐश्वर्या राय लगायतका कैयौँ सुन्दरीहरुसँग रोमान्स गरेका बलिउड सुपरस्टार सलमान खान अहिले हलिउड अभिनेत्री समंथा लकवुडसँग प्रेममा रहेको खबर बाहिरिएका छन् ।

नायिका समंथाले नै यस विषयको रहस्य खोल्दै आँफुले सलमानलाई भेटेको र आफुलाई माया लाग्न थालेको रहस्य खोलेकी छिन् । एक अन्रवार्तामा उनले ऋतिक रोशनसँग पनि भेटेको बताए पनि सलमानसँगको भेट खास भएको उल्लेख गरेकी छिन् ।

समंथाले आफ्नो अन्तरवार्ताको क्रममा आफूलाई मन पर्ने बलिउड फिल्म सलमान खानको फिल्म सुल्तान भएको पनि बताइन् । समंथा केही दिनअघि सलमान खानको पनवेलस्थित फार्महाउसमा सलमानको जन्मदिनको पार्टीमा सहभागी भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड