बलिउडका कयौँ नायिकासँग रोमान्स गरेका सलमान खान यि हलिउड सुन्दरीसँग प्रेममा — OSNepal

बलिउडका कयौँ नायिकासँग रोमान्स गरेका सलमान खान यि हलिउड सुन्दरीसँग प्रेममा

LC (KTM) January 11, 2022 0

काठमाडौं। प्रेम सम्बन्मा एक न एक युवतीसँग रमाइरहने बानी परेका अभिनेता हुन् सलमान खान । कहिले क्याट्रिना, ज्याकलिन, ऐश्वर्या राय लगायतका कैयौँ सुन्दरीहरुसँग रोमान्स गरेका बलिउड सुपरस्टार सलमान खान अहिले हलिउड अभिनेत्री समंथा लकवुडसँग प्रेममा रहेको खबर बाहिरिएका छन् ।

नायिका समंथाले नै यस विषयको रहस्य खोल्दै आँफुले सलमानलाई भेटेको र आफुलाई माया लाग्न थालेको रहस्य खोलेकी छिन् । एक अन्रवार्तामा उनले ऋतिक रोशनसँग पनि भेटेको बताए पनि सलमानसँगको भेट खास भएको उल्लेख गरेकी छिन् ।

समंथाले आफ्नो अन्तरवार्ताको क्रममा आफूलाई मन पर्ने बलिउड फिल्म सलमान खानको फिल्म सुल्तान भएको पनि बताइन् । समंथा केही दिनअघि सलमान खानको पनवेलस्थित फार्महाउसमा सलमानको जन्मदिनको पार्टीमा सहभागी भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर