OSNepal सोमबार, माघ ३ २०७८

नेपाल नागरिक उड्ययन प्राधिकरणको निमित्त महानिर्देशकमा १२ औं तहका ठाकुर नियुक्त

नेपाल नागरिक उड्ययन प्राधिकरणको निमित्त महानिर्देशकमा १२ औं तहका ठाकुर नियुक्त

  • OSNepal
  • मंगलबार, पौस २७ २०७८


नेपाल  नागरिक उड्ययन प्राधिकरणको निमित्त महानिर्देशकमा १२ औं तहका ठाकुर नियुक्त
Reading Time: < 1 minute

काठमाडौं २७ पौष । नेपाल नागरिक उड्ययन प्राधिकरणको बनिमित्त महानिर्देशकमा १२ औं तहका प्रेमनाथ ठाकुर नियुक्त भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निमित्त महानिर्देशकमा नियुक्त गरेको हो ।

निर्वतमान महानिर्देशक राजकुमार क्षेत्रीले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि ठाकुर नियुक्त भएका हुन् ।

यता निर्वतमान महानिर्देशक क्षेत्री भने चार वर्षे कार्यकाल पुर्याउनु पर्ने भन्दै अदालत पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड