नेपाल नागरिक उड्ययन प्राधिकरणको निमित्त महानिर्देशकमा १२ औं तहका ठाकुर नियुक्त — OSNepal

नेपाल नागरिक उड्ययन प्राधिकरणको निमित्त महानिर्देशकमा १२ औं तहका ठाकुर नियुक्त

LC (KTM) January 11, 2022 0

काठमाडौं २७ पौष । नेपाल नागरिक उड्ययन प्राधिकरणको बनिमित्त महानिर्देशकमा १२ औं तहका प्रेमनाथ ठाकुर नियुक्त भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निमित्त महानिर्देशकमा नियुक्त गरेको हो ।

निर्वतमान महानिर्देशक राजकुमार क्षेत्रीले ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि ठाकुर नियुक्त भएका हुन् ।

यता निर्वतमान महानिर्देशक क्षेत्री भने चार वर्षे कार्यकाल पुर्याउनु पर्ने भन्दै अदालत पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर